३५० रुपैयाँको सामान खरिद, भाग्यले दिलायो १० लाख
kendrabindu.com · Mon Aug 17 10:36:04 GMT 2026

काठमाडौं । ३५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्।
आन्तरिक राजस्व विभागले सोमबार अर्थ मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा गरेको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायले विजेताको नाम सार्वजनिक गरेका थिए।
Read full story at source (kendrabindu.com)