संसद्मा ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ पेस
ratopati.com · Mon Aug 17 10:41:57 GMT 2026

काठमाडौँ। सरकारले बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ सङ्घीय संसद्को प्रतिनिधि सभामा पेस गरेको छ।
सभाको सोमबारको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले उक्त विधेयक सभामा प्रस्तुत गरेकी हुन्।
Read full story at source (ratopati.com)