म्यानपावर व्यवसायीको माग दुई महिनाभित्र पूरा हुने सरकारी प्रतिबद्धता
janaaastha.com

म्यानपावर व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । सरकारसँग सहमति भएसँगै वैदेशिक रोजगार व्यवसायी संघले सम्पूर्ण दबाबमूलक कार्यक्रम स्थगित गरेको हो ।
पन्ध्र बुँदे माग राख्दै गत साउन २२ गतेदेखि आन्दोलित व्यवसायीहरुले आजदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेका थिए ।
Read full story at source (janaaastha.com)