राष्ट्रपति पौडेलले दिए भारतीय सेनाका सेनाध्यक्ष सेठलाई मानार्थ महारथीको दर्जा
setopati.com · Mon Aug 17 10:48:29 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेनाका स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरेका छन्।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले सेठलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरेका हुन्।
Read full story at source (setopati.com)