बाढीपहिरो प्रभावितको उद्धार र राहतका लागि सांसदद्वारा सरकारको ध्यानाकर्षण
khabarhub.com · Mon Aug 17 10:46:49 GMT 2026

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले देशभर अविरल वर्षाका कारण बाढीपहिरोले मानवीय जनधनको क्षति भएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकको आकस्मिक बैठकमा सांसदहरूले विपद् व्यवस्थापनको पूर्वतयारीलाई प्रभावकारी बनाउन र बाढीपहिरोबाट पीडित परिवारको सुरक्षामा जोड दिन सरकारसमक्ष माग गरे।
Read full story at source (khabarhub.com)