गोसाइँकुण्ड मेला आउने तीर्थयात्रीका लागि खाना शुल्क निर्धारण
himalpress.com · Mon Aug 17 10:49:20 GMT 2026

रसुवा- जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्ड आउने तीर्थयात्रीलाई लक्षित गरी पदमार्गमा खोलिएका होटल तथा ‘लज’ को सेवा शुल्क निर्धारण गरिएको छ।
जिल्ला प्रशासन कार्यालय रसुवाको समन्वयमा सरोकारवाला पक्षसमेतको सहभागितामा गत वर्षको जस्तै चिया, नास्ता, खाना तथा लजवापतको शुल्क निर्धारण गरिएको हो।
Read full story at source (himalpress.com)