अबको कूटनीतिक मार्गचित्र
baahrakhari.com · Mon Aug 17 10:48:05 GMT 2026
प्रधानमन्त्री बालेन्द्र शाहले भारत र चीनका राजदूतसँग गरेका पछिल्लो प्रत्यक्ष संवादले नेपालको कूटनीतिक सक्रियतामा नयाँ गति थपिएको संकेत गरेको छ । यसलाई कूटनीतिक अभ्यासमा आएको नाटकीय परिवर्तनका रूपमा नभई छिमेकी तथा अन्य मुलुकसँगको नियमित र प्रत्यक्ष संवादलाई थप प्रभावकारी बनाउने प्रयासका रूपमा बुझ्नु उपयुक्त हुन्छ ।
नेपालले यस्तो संवादलाई निरन्तरता दिनु आवश्यक छ । तर त्यससँगै एउटा महत्त्वपूर्ण प्रश्न पनि बिर्सन मिल्दैन - यस्ता कूटनीतिक भेटवार्ताबाट नेपालले के प्राप्त गरिरहेको छ ?
Read full story at source (baahrakhari.com)