जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए...
nepallive.com · Mon Aug 17 10:52:19 GMT 2026

काठमाडौं– पत्रकार किशोर श्रेष्ठलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा दायर रिटमाथिको बहस सकिएको छ।
श्रेष्ठको पक्षमा १७ जना र सरकारी पक्षबाट ४ जना अधिवक्ताले बहस गरेपछि इजलासमा श्रेष्ठ स्वयं उपस्थित भएर आफ्नो भनाइ राखेका छन्।
Read full story at source (nepallive.com)