रास्वपा सांसदले भने- जनतालाई अस्पताल पुग्ने साधन हुँदैन, मन्त्रीलाई रूघा लाग्दा हेलिकप्टर!
setopati.com · Mon Aug 17 10:55:36 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पारमणि गेलालले सरकारका मन्त्रीहरूलाई देश नघुम्न सुझाव दिएका छन्।
प्रतिनिधि सभाको बैठकमा गेलालले मन्त्रीहरूको भिडिओ र प्रचारले जनता खुसी नहुने बताएका हुन्।
Read full story at source (setopati.com)