इरानले भन्यो– अमेरिकासँग लगातारको ६० दिने वार्ता असफल
bishowkhabar.com · Mon Aug 17 11:07:23 GMT 2026

काठमाडौं– इरानले अमेरिका र इरानबीच भएको १४–बुँदे समझदारीमा उल्लेखित ६० दिने वार्ताको अवधि अब सान्दर्भिक नरहेको बताउँदै अमेरिकाले समझदारीमा हस्ताक्षर गरेको केही सातामै त्यसको गम्भीर उल्लङ्घन गरेको आरोप लगाएको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सोमबार ६० दिनको अवधि समाप्त भएको विषयमा प्रतिक्रिया दिँदै इरानले बाह्य दबाब, अल्टिमेटम वा समयसीमाका आधारमा आफ्नो नीति तय नगर्ने बताए ।
Read full story at source (bishowkhabar.com)