‘सवारी तथा यातायात ऐन, २०८३’ संशोधनको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र
ratopati.com · Mon Aug 17 11:11:27 GMT 2026

काठमाडौँ। नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले प्रस्तावित ‘सवारी तथा यातायात ऐन, २०८३’ का श्रमिक, स्वरोजगार, यातायात व्यवसायी तथा आम उपभोक्ताको हितप्रतिकूल देखिएका प्रावधान संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
सङ्गठनले ऐनको प्रस्तावित मस्यौदामाथि तीन महले संशोधन प्रस्ताव प्रस्तुत गर्दै सरोकारवाला यातायात श्रमिक तथा व्यवसायीका प्रतिनिधिसँग सार्थक छलफल गरी ऐनलाई व्यावहारिक, न्यायपूर्ण र सडक सुरक्षामैत्री बनाउन माग गरेको हो।
Read full story at source (ratopati.com)