विद्युत् महसुलमा भ्याटविरुद्ध उज्यालो युवा फ्रन्टको हस्ताक्षर अभियान
arthadabali.com · Mon Aug 17 10:40:06 GMT 2026

काठमाडौं / सर्वसाधारणको विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारको निर्णयविरुद्ध राष्ट्रिय उज्यालो युवा फ्रन्ट नेपालले देशव्यापी हस्ताक्षर अभियान सुरु गरेको छ।
सोमबार काठमाडौंको माइतीघरमा उज्यालो नेपाल पार्टी समर्थित युवा सङ्गठनले भ्याटसम्बन्धी निर्णय फिर्ता लिन माग गर्दै अभियान सुरु गरेको हो।
Read full story at source (arthadabali.com)