एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउण्टर तानसेन-७, पाल्पामा
corporatenepal.com · Mon Aug 17 11:06:20 GMT 2026

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो सेवा विस्तारको क्रममा आजदेखि पाल्पा जिल्ला अन्तर्गत तानसेन-७, लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेडको परिसरमा आफ्नो नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
यस काउन्टरको विस्तारसँगै बैंकको एक्सटेन्सन काउण्टर संख्या ५ पुगेको छ । उक्त स्थानमा बैंकको काउन्टरको स्थापनासँगै पाल्पाबासीले अत्याधुनिक, सरल र सहज बैँकिङ्ग सुविधा लिनसक्ने विश्वास बैंकले लिएको छ ।
Read full story at source (corporatenepal.com)