महाकालीमा जलस्तर बढ्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
ekantipur.com · Mon Aug 17 11:14:27 GMT 2026

महाकालीमा जलस्तर बढ्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
महाकालीमा जलस्तर बढेसँगै शारदा ब्यारेजको बनबासा पुलमा चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको छ ।
Read full story at source (ekantipur.com)