धुलोभन्दा सानो सेन्सर, ५०० मिटर गहिराइको पनडुब्बी पत्ता लगाउने क्षमता
ictsamachar.com

काठमाडौं । चिनियाँ वैज्ञानिकहरूले स्मार्टवाचमा जडान गर्न सकिने यस्तो अत्याधुनिक सेन्सर विकास गरेका छन्, जसले समुद्रको करिब ५०० मिटर गहिराइमा रहेको पनडुब्बीबाट उत्पन्न हुने चुम्बकीय संकेत पत्ता लगाउन सक्छ ।
यो सेन्सर चिनियाँ एकेडेमी अफ साइन्सेजअन्तर्गतको ‘हेफेई इन्स्टिच्युट्स अफ फिजिकल साइन्स’ र ‘निङ्बो इन्स्टिच्युट अफ मटेरियल्स टेक्नोलोजी एन्ड इन्जिनियरिङ’का वैज्ञानिकहरूको टोलीले विकास गरेको हो ।
Read full story at source (ictsamachar.com)