विधेयकमा ‘वेश्यावृत्ति’ शब्द राखिएकामा सांसद अधिकारीको आपत्ति
nepalpress.com · Mon Aug 17 11:19:17 GMT 2026

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले प्रस्तावित मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) विधेयक २०६४ लाई संशोधन गर्न बनेको विधेयक–२०८३ मा ‘वेश्यावृत्ति’ भन्ने शब्द राखिएकामा आपत्ति जनाएकी छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले पेश गरेको विधेयकमाथि धारणा राख्दै उनले ‘वेश्यावृत्ति’ शब्दको सट्टा ‘यौनजन्य क्रियाकलाप’ राख्न सुझाइन् ‘विधेयकमा वेश्यावृत्ति भन्ने शब्द राख्नुभएन, यसलाई हटाउनुपर्यो ।
Read full story at source (nepalpress.com)