प्रधानमन्त्रीसँग मुख्यमन्त्री पाण्डेको भेट, गण्डकीका ९ विषयमा ध्यानाकर्षण
nepalnews.com · Mon Aug 17 11:26:07 GMT 2026

काठमाडौ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी प्रदेशसँग सम्बन्धित विभिन्न ९ विषयमा ध्यानाकर्षण गराएका छन्।
भेटमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को दुम्किबास–त्रिवेणी हुलाकी मार्ग निर्माण, लोकाहाखोला र पुडीटार औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्ति, मनाङ–मुस्ताङ–गोरखाको उत्तरी क्षेत्रको नापी तथा जग्गा दर्ता, तथा अन्नपूर्ण र मनास्लु संरक्षण क्षेत्र व्यवस्थापनसम्बन्धी विषय उठाइएको छ।
Read full story at source (nepalnews.com)