काभ्रेमा जीप दुर्घटना : दुई जनाको मृत्यु, पाँच घाइते
bishowkhabar.com · Mon Aug 17 11:26:10 GMT 2026

काठमाडौं– काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–१ स्याउथलीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
प्रहरीका अनुसार मृत्यु हुनेमा खानीखोला गाउँपालिका–२ की २४ वर्षीया अनिता मोक्तान र खानीखोला–४ का ६१ वर्षीय कलकबहादुर माझी रहेका छन् । दुवै जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
Read full story at source (bishowkhabar.com)