प्रधानमन्त्रीलाई गण्डकीका मुख्यमन्त्रीले सम्झाए ९ बुँदामा समस्या
himalpress.com · Mon Aug 17 11:47:23 GMT 2026

पोखरा- प्रधानमन्त्री वालेन्द्र शाह र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेबीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको भेटका मुख्यमन्त्री पाण्डेले विभिन्न ९ विषय प्रधानमन्त्रीसमक्ष राखेका छन्।
Read full story at source (himalpress.com)