चीनको म्याग्लेभ प्रविधिमा नयाँ फड्को, जम्मा ५.३ सेकेन्डमा ८०० किलोमिटर प्रतिघण्टाको गति
clickmandu.com · Mon Aug 17 11:46:00 GMT 2026

एजेन्सी । चीनले म्याग्लेभ प्रविधिलाई साधारण उच्च गतिको रेलको दायराभन्दा निकै अगाडि पुर्याएको छ ।
हुबेईमा रहेको एक किलोमिटर लामो परीक्षण ट्य्राकमा एउटा प्रयोगात्मक रेलले मात्र ५.३ सेकेन्डको छोटो अवधिमा ८०० किलोमिटर प्रतिघण्टाको आश्चर्यजनक गति हासिल गरेर नयाँ रेकर्ड कायम गरेको छ । तोंगु प्रयोगशालामा विकसित ११ सय १० किलोग्राम तौलको यो परीक्षण वाहनले आफ्नो पछिल्लो परीक्षणमार्फत ६ महिनाको अवधिमा तेस्रोपटक विश्व कीर्तिमान तोडेको हो ।
Read full story at source (clickmandu.com)