बागमतीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान
nepalviews.com · Mon Aug 17 11:45:09 GMT 2026

हेटौँडा । बागमतीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रदेशसभामा बहुमत जुटाउन सक्ने सदस्यलाई दाबी पेस गर्न आह्वान गरिएको छ ।
प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको हो ।
Read full story at source (nepalviews.com)