इन्भेष्टमेन्ट बैंकका अध्यक्ष र सीईओ भागे, पक्राउको तयारीमा सीआईबी
nepalpress.com · Mon Aug 17 12:07:05 GMT 2026

काठमाडौं । स्मार्ट टेलिकमको अनुचित तबरले लिलामी गरेपछि अनुसन्धानको दायरामा परेका नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबीएल) का अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेको खोजी शुरू भएको छ ।
उनीहरू कानुन कारबाहीको प्रक्रियाबाट निरन्तर भागेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले खोजी तथा पक्राउको तयारी भएको प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीले नेपाल प्रेस लाई बताएका हुन् । उनीहरूविरुद्ध मुलुकी अपराध संहिताको ठगी तथा आपराधिक विश्वाघातको कसुरमा अनुसन्धान जारी छ । यद्यपि दुवैजना अदालत ‘मिलाएर’ थुना बाहिर छन् ।
Read full story at source (nepalpress.com)