कंगोमा इबोलाको कहर, मृतकको संख्या २३०० नाघ्यो
baahrakhari.com · Mon Aug 17 12:09:16 GMT 2026

काठमाडौं । डेमोक्रयाटिक रिपब्लिक अफ कंगो (डीआर कंगो) यतिबेला इबोला महामारीसँग गम्भीर रूपमा जुधिरहेको छ ।
सोमबार सार्वजनिक सरकारी तथ्यांकअनुसार कंगोमा इबोला भाइरसका कारण हालसम्म दुई हजार ३२५ जनाको मृत्यु भइसकेको छ । राजधानी किन्सासाबाट सार्वजनिक गरिएको विवरणमा इबोला संक्रमितको संख्या चार हजार ९४५ पुगेको जनाइएको छ ।
Read full story at source (baahrakhari.com)