रास्वपा सांसदका लागि नयाँ व्यवस्था : संसद् बैठकमा अनुपस्थित भए फारम भर्नुपर्ने
ratopati.com · Mon Aug 17 12:14:56 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसदहरूका लागि संसद् बैठक अनुपस्थिति आवेदन फारम भर्नुपर्ने व्यवस्था गरिएको छ।
संसद्मा उपस्थित हुन नसक्दा वा उपस्थित भएर संसद् बैठक छाड्नुपर्ने लगायतका चार वटा विकल्पको अवस्थामा संसद् बैठकलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले रास्वपा सांसदहरूका लागि उक्त फारमको व्यवस्था गरिएको हो ।
Read full story at source (ratopati.com)