जीवन आचार्य : मन्त्रीमा ह्याट्रिक, ‘मालदार’ मन्त्रालयको जिम्मा !
ratopati.com · Mon Aug 17 12:15:00 GMT 2026

विराटनगर । कोशी प्रदेशसभाको दोस्रो कार्यकालमा १९ औँ पटक मन्त्रिमण्डल विस्तार हुँदा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जीवन आचार्यले 'मालदार' मानिने भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
प्रदेशसभामा पहिलोपटक निर्वाचित उनी यसपटक नियुक्त भएसँगै एउटै कार्यकालमा तीनपटक मन्त्री बनेर 'ह्याट्रिक' गरेका हुन् ।
Read full story at source (ratopati.com)