बीमा प्राधिकरणका पूर्वअध्यक्ष दाहाल १५ लाख धरौटीमा रिहा
kendrabindu.com · Mon Aug 17 12:13:52 GMT 2026

काठमाडौं । नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष मदन दाहाललाई विशेष अदालतले १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
सम्पत्ति शुद्धीकरण तथा भ्रष्टाचारसम्बन्धी मुद्दामा सोमबार सुनुवाइ गर्दै न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले दाहाललाई धरौटीमा छाड्ने आदेश दिएको हो।
Read full story at source (kendrabindu.com)