कुगेलेइनले एनपीएलको तेस्रो सिजन पनि सुदूरपश्चिमबाटै खेल्ने
baahrakhari.com · Mon Aug 17 12:12:36 GMT 2026
काठमाडौं । सुदूरपश्चिम रोयल्सले न्युजिल्यान्डका बलर स्कट कुगेलेइनलाई नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा पनि निरन्तरता दिने भएको छ ।
सुदूरपश्चिमले कुगेलेइनलाई दोस्रो विदेशी खेलाडीका रूपमा भित्र्याएको हो । यसअघि टोलीले इंग्ल्यान्डका सेफ जैबलाई अनुबन्ध गरिसकेको छ ।
Read full story at source (baahrakhari.com)