नेप्सेमा सामान्य अंकको गिरावट
deshsanchar.com · Mon Aug 17 11:18:54 GMT 2026

काठमाडौँ – धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव शून्य एक अङ्कले घटेर दुई हजार ६४१ दशमलव ८२ मा पुगेको हो।
Read full story at source (deshsanchar.com)