माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त
arthadabali.com · Mon Aug 17 12:08:34 GMT 2026

काठमाडौँ / माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याण विक्रम पाँडे नियुक्त भएका छन् । पाँडेले २०८३ साउन २९ गते ९१४ अगस्ट २०२६० देखि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा पदभार ग्रहण गरेका हुन् ।
बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव हासिल गरेका पाँडेले यसअघि ग्लोबल आइएमई बैंक, साविक जनता बैंक, लक्ष्मी बैंक तथा कुमारी बैंकलगायतका संस्थामा विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका थिए ।
Read full story at source (arthadabali.com)