इजलासमा पत्रकार श्रेष्ठ- लागुऔषध अभियुक्तसँग थुनियो, पाँच दिनदेखि निदाउन सकिनँ
baahrakhari.com · Mon Aug 17 12:16:00 GMT 2026

काठमाडौं । पक्राउ गरी थुनामा राखिएका जनआस्थाका प्रधानसम्पादक किशोर श्रेष्ठले आफूलाई लागुऔषध अभियुक्तसँगै राखेको जिकिर सर्वोच्चको इजलासमा गरेका छन् ।
सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा श्रेष्ठका कानुनव्यवसायी र सरकारी वकिलको बहस सकिएपछि श्रेष्ठलाई आफ्ना कुरा राख्ने मौका दिइएको थियो।
Read full story at source (baahrakhari.com)