सरकारको आन्तरिक विषयमा हस्तक्षेप गर्ने पक्षमा छैनौं - गगन थापा
nepalviews.com · Mon Aug 17 12:34:23 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारलाई पाँच वर्षसम्म निरन्तरता दिनुपर्ने बताएका छन् ।
राजनीतिक स्थिरता कायम गर्न सरकारलाई पूरा कार्यकाल काम गर्न दिनुपर्ने उनको भनाइ छ ।
Read full story at source (nepalviews.com)