माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याणविक्रम पाँडे नियुक्त
lokaantar.com

माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याणविक्रम पाँडे नियुक्त भएका छन् । साथै उनले २०८३ साउन २९ गतेदेखि बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको पदभार समेत ग्रहण गरिसकेका बैंकले जनाएको छ ।
बैंकिङ क्षेत्रमा करिब २५ वर्षभन्दा बढिको अनुभव सँगालेका पाँडेले यसअघि ग्लोबल आईएमई बैंक, साविकको जनता बैंक, लक्ष्मी बैंक तथा कुमारीलगायतका बैंकमा विभिन्न महत्त्वपूर्ण जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।
Read full story at source (lokaantar.com)