भेलाका कुरा सुन्छौँ, तर ती पार्टीको नीति बन्दैनन् : गगन थापा
ratopati.com · Mon Aug 17 12:35:45 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र हुने विभिन्न समूहका भेला र तिनले गर्ने निर्णय पार्टीको आधिकारिक नीति हुन नसक्ने स्पष्ट पारेका छन् ।
पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले पार्टीको आधिकारिक दृष्टिकोण निर्माण गर्ने आफ्नै वैधानिक आधारहरू रहेको बताएका हुन् ।
Read full story at source (ratopati.com)