स्कट कुगेलेइन तेस्रो सिजन पनि सुदूरपश्चिम रोयल्समै
nepallive.com · Mon Aug 17 12:37:55 GMT 2026
न्युजिल्यान्डका पेस बलर स्कट कुगेलेइनले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) पनि सुदूरपश्चिम रोयल्सबाटै खेल्ने भएका छन्।
सुदूरपश्चिमले कुगेलेइनलाई दोस्रो विदेशी खेलाडीका रूपमा उनलाई टोलीमा समावेश गरेको हो। यसअघि टोलीले इङ्ल्यान्डका सेफ जैबलाई अनुबन्ध गरिसकेको छ।
Read full story at source (nepallive.com)