प्रधानमन्त्रीलाई गगनको प्रस्ताव– 'स्टक्चरल' सुधार गर्नुस् कांग्रेस सहकार्य गर्न तयार छ
baahrakhari.com · Mon Aug 17 12:35:41 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई सही बाटोमा हिँड्न आग्रह गर्दै सहकार्यको प्रस्ताव राखेका छन् । सानेपास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठक समापनका क्रममा थापाले यस्तो प्रस्ताव राखेका हुन् । तर, सरकारको सुरुआत ठिक नभएको बताए ।
“विदेश पढ्न जाने केटाकेटीहरू किन बढिरहेका छन् । बैंकको ब्याजदर पर्याप्त भएर पनि किन घटिरहेको छैन,” थापाले भने, “यस्ता स्टक्चरल सुधारमा काम गर्नुस् हामी सहकार्य गर्न चाहन्छौँ ।”
Read full story at source (baahrakhari.com)