नवौँ बिआइबि बास्केटबल प्रारम्भ
neplays.com · Mon Aug 17 12:40:00 GMT 2026
काठमाडौं। बौद्ध इन्टरनेसनल स्कुलको आयोजनामा आइतबार नवौँ बिआइबि बास्केटबल प्रतियोगिता सुरु भएको छ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
Read full story at source (neplays.com)