आगलागीपछि जब ११ औँ तलाबाट दमकलकर्मीको काखमा हाम फालिन् महिला
nagariknews.nagariknetwork.com · Mon Aug 17 12:29:33 GMT 2026

बर्लिनको एक अग्लो अपार्टमेन्टमा भीषण आगलागी हुँदा एक महिलाले ज्यान बचाउन ११ औँ तलाबाट तल रहेको दमकलकर्मीको काखमा हाम फालेकी छन्।
स्थानीय समय अनुसार शुक्रबार बिहान करिब ६:३० बजे जर्मनीको राजधानी बर्लिनस्थित फ्रेडरिकसाइनमा रहेको १८ तले भवनमा आगलागी भएको थियो। बर्लिन् प्रहरीका अनुसार आगो ११ औँ तलाबाट सुरु भएर आगो माथिल्लो तलासम्म फैलिएको थियो। भवनका झ्यालहरूबाट आगोको लप्का र बाक्लो कालो धुवाँ निस्किएको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)