मेरो घरको गेटमा तेर्स्याइएको गाडी चलाउने प्रहरी थिए: गगन थापा
clickmandu.com · Mon Aug 17 12:42:31 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो घरको गेट अगाडि गाडी तेर्स्याइएको घटनाबारे जानकारी गराएका छन् ।
सोमबार केन्द्रीय कार्यसमिति बैठकको समापनमा बोल्दै बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले देशमा शासकीय अराजतकता निम्त्याइरहेको आरोप लगाए । त्यसकैको उदाहरण मिडिया र नेताहरूको घरअघि गाडी प्रकरण रहेको उनको भनाइ छ ।
Read full story at source (clickmandu.com)