प्रधानमन्त्रीसँग भदौ १० गते संसद्मा प्रत्यक्ष प्रश्नोत्तर
ratopati.com · Mon Aug 17 12:49:25 GMT 2026

काठमाडौँ । भदौ १० गते संसद्मा प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।
सभामुख डीपी अर्याललले सोमबार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि समय तोकेका हुन् ।
Read full story at source (ratopati.com)