हिन्दु धर्मका सम्बन्धमा इतर समूहको निर्णयबारे के भन्छन् गगन थापा ?
ratopati.com · Mon Aug 17 12:46:25 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले तत्कालीन राजनीतिक लाभ वा फाइदाका लागि हतारमा कुनै पनि निर्णय गर्न नहुने बताएका छन् ।
सानेपामा जारी पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले सबै विचार र भावनालाई समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन् ।
Read full story at source (ratopati.com)