९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
nepalsamaya.com · Mon Aug 17 12:49:52 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट र विभाजनको पक्षमा नभइ एकताबद्ध कांग्रेसको पक्षमा रहेको बताएका छन्। सामाजिक सन्जाल फेसबुकबाट आफ्नो धारणा राख्दै महरले कांग्रेसलाई अहिले 'संस्थापन वा विस्थापन' तथा 'इतर वा भितर' जस्ता गुटगत घेराभन्दा माथि उठाएर हेर्नुपर्ने आवश्यकता रहेको बताए।
उनले भने, 'कांग्रेसका अधिकांश नेता–कार्यकर्ताको भावना पार्टी विभाजन होइन, बलियो र एकताबद्ध कांग्रेस निर्माण गर्ने हो। नेतृत्वले उनीहरूको आवाज सुन्नुपर्छ र सम्मान गर्नुपर्छ।'
Read full story at source (nepalsamaya.com)