प्रधानमन्त्रीसँग भदौ १० मा प्रतिनिधि सभामा प्रश्नोत्तर, १५ सांसदले प्रश्न सोध्न पाउने
kendrabindu.com · Mon Aug 17 12:45:38 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहसँग आगामी भदौ १० गते प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर कार्यक्रम हुने भएको छ।
सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि उक्त दिनको समय निर्धारण गरेका हुन्। कार्यक्रमका लागि प्रश्न राख्न इच्छुक सांसदले भदौ ५ गतेभित्र संघीय संसद् सचिवालयका सचिवसमक्ष आफ्नो प्रश्न दर्ता गराउनुपर्नेछ।
Read full story at source (kendrabindu.com)