यी ४ अवस्थामा भर्नुपर्ने छ ‘गुगल फाराम’
barnanmedia.com · Mon Aug 17 12:45:10 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सदनमा आफू उपस्थित हुन नसकेमा अनिवार्यरूपमा गुगल फाराम भर्नुपर्ने भएको छ।
सोमबार मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले आफ्ना सबै सांसदहरूलाई अनुपस्थित आवेदन फाराम अनिवार्य पेस गर्ने निर्देशन दिएका हुन्।
Read full story at source (barnanmedia.com)