फोहोरको थुप्रोमा पर्यटकको भीड, हिउँजस्तै देखिने ‘सेतो मरुभूमि’ले बढायो आकर्षण
nepalpress.com · Mon Aug 17 12:51:01 GMT 2026

काठमाडौं। भारतको राजस्थानस्थित किशनगढमा सङ्गमरमर प्रशोधनबाट निस्किएको सेतो फोहोरको थुप्रो अहिले पर्यटक, चलचित्र निर्माता र सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि अनौठो आकर्षण बनेको छ ।
फोहोर फाल्ने ठाउँ भए पनि यसको सेतो भू–दृश्य हिउँले ढाकिएको उपत्यकाजस्तो देखिने भएकाले यहाँ घुम्न आउनेको सङ्ख्या बढेको छ ।
Read full story at source (nepalpress.com)