रास्वपा सरकार ५ वर्ष चल्नुपर्छ : गगन थापा
reportersnepal.com · Mon Aug 17 12:53:16 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) नेतृत्वको वर्तमान सरकारले पूरा ५ वर्ष कार्यकाल चलाउनुपर्ने बताएका छन् ।
पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकमा आज बोल्दै सभापति थापाले यस्तो बताएका हुन् ।
Read full story at source (reportersnepal.com)