कर्णालीका मुख्यमन्त्री शाहीले बुधबार विश्वासको मत लिने
ratopati.com · Mon Aug 17 13:03:49 GMT 2026

सुर्खेत। कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार (भदाै ३) विश्वासको मत लिने भएका छन्।
त्यसका लागि सोमबार प्रदेश सभा सचिवालयमा पत्र दर्ता गरिसकेका छन्। शाही साउन १२ गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।
Read full story at source (ratopati.com)