सभामुख अर्यालले 'प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर'को मिति तोके
ekantipur.com · Mon Aug 17 13:00:55 GMT 2026

सभामुख अर्यालले 'प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर'को मिति तोके
प्रतिनिधिसभाको सोमबारको बैठकको सुरुमा प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद्मा आएर सांसदका प्रश्नको जवाफ दिन निर्देशन जारी गरेका सभामुख डीपी अर्यालले बैठकको अन्तिममा भने प्रधानमन्त्री संसद्मा आउनुपर्ने मिति नै तोकेका हुन् ।
Read full story at source (ekantipur.com)