कुमारी बैंकको मोबाइल बैंकिङ एपमा आइआरडी प्रोत्साहन कार्यक्रम सुविधा
setopati.com · Mon Aug 17 13:06:40 GMT 2026

कुमारी बैंकले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग पुऱ्याउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमा आइआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध गराएको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत सुरू गरिएको यस कार्यक्रमले उपभोक्तालाई प्यान र भ्याट बिल लिन प्रोत्साहन गर्नुका साथै डिजिटल भुक्तानी, कर अनुपालन तथा वित्तीय पारदर्शिता प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
Read full story at source (setopati.com)