गौंथली भीरमा अड्किएको शव दुई दिनपछि निकालियो
ekantipur.com · Mon Aug 17 13:06:57 GMT 2026

गौंथली भीरमा अड्किएको शव दुई दिनपछि निकालियो
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासपछि सोमबार दिउँसो शव घटनास्थलबाट निकालिएको भीमदल गणका गणपति रवि थापाले जानकारी दिए।
Read full story at source (ekantipur.com)