हर्मुज जलडमरूमध्य खोल्ने प्रयासमा ओमान बाधक बने बमबारी गर्ने ट्रम्पको धम्की
barnanmedia.com · Mon Aug 17 12:57:06 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने प्रयासमा ओमानले अवरोध गरेमा उसमाथि बमबारी गर्ने धम्की दिएका छन्।
फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले सोमबार ओमानले हर्मुज जलडमरूमध्य खोल्ने प्रयासमा बाधा पुर्याएमा कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका हुन्।
Read full story at source (barnanmedia.com)